आयरल्यान्डमा मेलमिलाप दिवस सम्पन्न

January 8, 2019

नेपाली जनसम्पर्क समिति आयरल्याडद्वारा आयोजित ४३ औं मेलमिलाप दिवस आयरल्यान्डमा सम्पन्न भएको छ। राजधानी डब्लिनस्थित टिचर्स क्लबमा कार्यक्रम भएको जनसम्पर्क समिति आयरल्याण्डका सभापति शुक्रराज न्यौपानेले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य तथा पूर्व सभासद नगेन्द्रकुमार कुमाल प्रमुख अतिथि र एनपीसीसी बेलायतका सभापति युवराज गुरुङ बिशेष अतिथिका रुपमा उपस्थित थिए । अन्य कांग्रेसी नेताहरुमा हल्याण्डबाट हरी पौड्याल, बेल्जियमबाट उल्का घिमिरे, युकेबाट नारायण कडेललगायत सहभागी थिए ।

सम्बन्धित समाचार