१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मेक्सिकोमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १५ काे मृत्यु    


२३ भाद्र २०७४, शुक्रबार  

0
Shares

मेक्सिको सिटी । मेक्सिकोमा बिहीबार अबेरराति आएको ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट  कम्तीमा १५ जनाको मृत्यु भएको मेलअनलाइनले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यस भूकम्प ८.१ म्याग्निन्युडको  रहेको जानकारी दिएको छ  । यस भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात व्यक्तिको मृत्यु भएको राज्य नागरिक प्रतिरक्षा विभागका एक अधिकारीले पुष्टि गरेका छन ।
त्यसैगरी छिमेकमा पर्ने तबास्को राज्यमा दुई व्यक्तिको मृत्यु स्थानीय अधिकारीले  जानकारी दिएका छन ।

 

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार  ५ : ४७ बजे