मोदी बिहानै पुगे मुक्तिनाथ

May 12, 2018

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहानै मुक्तिनाथ पुगेका छन् । मोदी बिहान  ६: ४० मा हेलिकोप्टरमार्फत् काठमाडौंबाट मुक्तिनाथ पुगेका हुन् ।

उनलाई अतिथि कक्षसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी , प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, स्थानीय जनप्रतिनिधिलगायतले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार