दर्ता तथा प्रवेश
उत्तर कोरियाद्धारा फिलिपिन्स दुई शुन्य गोल अन्तरले पराजित
PDF Print E-mail

काठमाडौ, २६ फागुन । काठमाडौमा जारी एएफसी च्यालेन्ज कप फुटवल प्रतियोगिता अन्र्तगत शुक्रवार सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन उत्तर कोरियाले फिलिपिन्सलाई शुन्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गरेको छ । 


हल चौक स्थिति मैदानमा भएको शुक्रवारको पहिलो खेलमा प्रारम्भ देखिनै दवावमा राखेको उत्तर कोरियाले आशातित खेल प्रर्दशन गर्दै विजय हात पारेको हो ।

उत्तर कोरियालाई अहिलेको श्रृंखलाको पनि विजेता टोलीको रुपमा हेरिएको छ । 

 

कमेन्ट राख्नुहोस्