नेपाल उज्वेकिस्तानबीच खेल सुरू(लाइभ भिडियो)

July 17, 2017

काठमाडाैं । एएफसी युथ–२३ छनोटअन्तर्गत नेपालले आज अति उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्देछ। नेपाली समयअनुसार बेलका ८ः१० बाट खेल सुरू भएको हो ।

समूह सूचीको पुच्छारमा रहेको नेपाल आयोजक युनाइटेड अरब इमिरेट्ससँगको पहिलो खेल ५–० ले गुमाएको अवस्थामा नेपाली टोलीका थियो । अाज नेपाल उज्वेकिस्तानविरुद्धको खेल ‘गर या मर’को अवस्थामा छ।

हाल समूह ‘डी’ मा युएई शीर्षस्थानमा छ। उज्वेकिस्तान दोस्रो, लेबनन तेस्रो स्थानमा छ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस ।

सम्बन्धित समाचार