नेपालविरूद्ध बंगलदेश मैत्रीपूर्ण खेलमा नेपालको जित

July 11, 2017

काठमाडाैं । एएफसी अन्डर २३ च्याम्पियनसिप अन्तर्गत नेपालविरूद्ध बंगलदेश मैत्रीपूर्ण खेलमा नेपालले जितेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले वंगलादेशलाइ १-० ले हराएको हो ।

जितका लागि कप्तान विमल घर्तीमगरले पहिलो हाफको १९ अाैं मिनेटमा निर्णायक गोल गरेका थिए ।

 

सम्बन्धित समाचार