नेपालबिरूद्ध बंगलादेश मैत्रीपूर्ण खेल [LIVE VIDEO]

July 11, 2017

काठमाडाैं । नेपालको यु–२३ टोलीले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा नेपालले १-० ले अग्रता लिइरहेको छ ।

 भिडियोका लागि यहाँ क्लिक गर्नुहोलाः

सम्बन्धित समाचार