नेपाल-भारत यू-१५ साफको सेमिफाइनलमा भिड्दै लाइभ भिडियो

August 23, 2017

यू-१५ साफ फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले नेपाल र भारत भिडिरहेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्सको खेल मैदानमा खेल भइरहेको छ । समूह बीबाट दुबै पहिलो टिम बन्ने दाउमा छन् ।

सम्बन्धित समाचार