नयाँ वर्षलाई विश्वभर स्वागत

January 1, 2018

भारतको अहमदवादमा नयाँ वर्षलाई स्वगात गर्दै एक बालिका । फोटो-रोयटर्स

विश्वभर अंग्रेजी नयाँ वर्ष २०१८ लाई स्वागत गर्दै विभिन्न कार्यक्रम अायोजना भएका छन् ।

अमेरिकाको न्युयोर्कस्थित टाइम्स टावरमा राति १२ बजे बल खसालेर नयाँ वर्षको स्वागत गरियो ।

न्युयोर्कको टायम्स स्क्वायमा नयाँ वर्षको काउनडाउन हुदैं। फोटो गेट्टी इमेज

फ्रान्समा इफेल टावरलाई र‌ंगीच‌ंगी बनाएर स्वागत गरियो भने बेलायतमा लण्डन ब्रिजलाई झिलिमिली बनाएर नयाँ वर्षको स्वागत गरियो ।

बेइजिङमा नयाँ वर्षलाई स्वागत गरिदै। फोटो रोयटर्स

 

चीनको बेइजिङ, भारतलगायत विश्वका प्रमुख शहरहरुमा अातिसबाजी गरी नयाँ वर्षलाई स्वगत गरिएको छ ।

 

सम्बन्धित समाचार