प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्न माग गर्दै प्रदर्शन, फोटोमा हेर्नुस्

September 30, 2018

काठमाडौं। नेवा: ताम्सालिङ समन्वय समितिको आयोजनामा प्रदेश नं.३ को नाम नेवा:  ताम्सालिङ प्रदेश नामाकरण गर्न माग गर्दै  प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको माईतीघरमा प्रदेश ३ को नाम नेवा: ताम्सालिङ  राख्नुपर्ने माग गर्दै तामाङ र नेवार समूदायले प्रदर्शन गरेको हो ।

 

सम्बन्धित समाचार