Everest Times

epaper-208

नामेबिया ५ विकेटले पराजित

paras

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नेपालले दोस्रो खेलमा नामिवियालाई ३ विकेटले पराजित गरेको छ। नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले खेल सकिन एक बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक १०३ रनको योगदान दिए। पारसले ९४ बलमा ७ छक्का र ५ चौका प्रहार गर्दै सतक पूरा गरे।

यस्तै शरद भेष्वाकर ७४ रनमा नटआउट रहे। योसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने आशा जिवितै कायम राखेको छ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको पाहुना टोली नामिवियाले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३९ रन जोडेको थियो। 

 

प्रतिकृया दिनुहोस्