Everest Times

अमेरिकाको फ्लोरिडामा समातियो १५ फुट लामो अजिंगर

फ्लोरडामा निक बनोस र लियोनार्दो सन्चेजले १५ फुट लामो अजिंगर समातेका छन् । उक्त अजिंगर १४४ अर्थात ६५ केजी पाउन्ड ताैलको भएको बताइएको छ ।

उक्त अजिंगर समाउन निकै सास्ती गर्नुपरेको बनोसले सिबिएसन्युजलाइ भनेका छन् । उक्त अजिंगरले ७७ केजीसम्मको मानिस सजिलै निल्न सक्छ ।

 

 

प्रतिकृया दिनुहोस्