‘जुवा त खेल्ने चौकामा’ मा दिल र निर्मलाको स्वर, भीमफेदी गाइजको अभिनय [भिडियो]

October 3, 2018

काठमाडौं । गायक दिल तामाङ र गायिका निर्मला घिसिङको ‘जुवा त खेल्ने चौकामा’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।  म्युजिक भिडियोमा भीमफेदी गाइज र निरन्जली लामाको अभिनय रहेको छ ।

दिल तामाङको शब्द तथा वरिष्ठ संगीतकार चन्द्रकुमार दोङको संगीत रहेको यो म्युजिक भिडियो भीमफेदीमा छायाँकन गरिएको हो । निर्मल लामाले निर्देशन गरेको म्युजिक भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् ।

सम्बन्धित समाचार