निर्मला हत्याको विरोध काठमाडौंबाट पनि, फोटोमा हेर्नुस्

August 25, 2018

काठमाडौं। शनिवार निर्मला पन्त बलात्कारपछि हत्याको विरोध गर्दै राजधानीको माईतीघरमा प्रदर्शन भएको छ । र्‍याली नयाबानेश्वर चोकसम्म पुगेको थियो ।

प्रदर्शनीको क्रममा शैली थिएटरले नाटकसमेत प्रदर्शन गरेको थियो ।

निर्मलाको हत्यारालाई चाँडै नियन्त्रण गर्नु पर्ने माग गर्दै प्रदर्शनकारीले राखेका थिए ।

सम्बन्धित समाचार