एनअारएन अमेरिका संयोजकमा गौरी जोशी, उपसंयोजकमा नवीन शेरचन विजयी

October 17, 2017

काठमाडाैं । अाठाैं गैरअावासीय नेपाली संघको सम्मेलनले अमेरिका क्षेत्रबाट क्षेत्रीय संयोजकमा गौरीराज जोशीलाइ निर्वाचित गरेको छ ।

जोशी एक सय १८ मत ल्याएर विजयी भएका छन्। यता उपसंयोजकमा नवीन शेरचन ७५ मत ल्याएर विजयी भएका छन्।

अमेरिका क्षेत्रको महिला उपसंयोजकमा संगीता लम्साल सिवाकोटी र युवा संयोजकमा डा. बर्षा मोक्तान निर्विरोध निर्वाचित भएकी थिइन् ।

सम्बन्धित समाचार