एनआरएनए अमेरिकाको मतदाता नामावली सार्वजनिक [सूचीसहित]

April 10, 2019

न्युयोर्क । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको निर्वाचन समितिले मतदाता नामवाली हालै सार्वजनिक गरेको छ । अन्तिम नामवालीअनुसार ९ हजार १७३ सदस्य रहेका छन । उक्त नामवालीलाई सुनिल शाक्यले व्यवस्थित र क्रमबद्ध रूपमा राख्ने कार्य गरेका छन । एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे १८ तारिखमा हुने तय भएको छ ।

मतदाता नामावालीको सूची

सम्बन्धित समाचार