एनअारएनए निर्वाचनः दुइ घन्टा लाइनमा उभिदाँ पनि मतदान सुरू नहुदाँ नाराबाजी (भिडियोसहित)

October 16, 2017

काठमाडाैं । गैरअावासीय नेपाली संघ(एनअारएनए) को मतदान कार्यक्रम २ बजेबाट सुरू हुने भनेपछि मतदाता २ नबज्दै लाइन लागेका थिए ।

तर, साढे पाँच बजिसक्दा पनि मतदान सुरू भएको छैन । ढिलासुस्ती भएको भन्दै लाइनमा उभिएका मतदाता नाराबाजी गर्न थालेका छन् ।

एनअारएनएको कार्यक्रम उद्घाटनदेखिनै अव्यवस्थित भएको र मतदानको दिनमा त्यो झनै छर्लाङ्ग देखिएको मतदाताले भनेका छन्

हेर्नुहोस भिडियो

सम्बन्धित समाचार