ओबामा इन्डोनेसियामा

June 24, 2017

इन्डोनेसिया । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया पुगेका छन् । परिवारसहित इन्डोनेसियाको बाली र जाकार्ता आइपुगेको त्यहाँका अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताएका थिए । पूर्वराष्ट्रपति ओबामा उनका श्रीमती मिचेल र दुई छोरीसहित बालीमा रहेको हिमटापुमा पुगेको  सेनाका अधिकारीहरुले जनाएका छन् ।

सम्बन्धित समाचार