Everest Times

संसारकै सबैभन्दा महंगो फोन, भाउ ४,८० करोड

एजेन्सी । एउटा फोनको ४८० करोड । पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । फ्याल्कन सुपरनोभा पिङ्क डाइमन्ड आईफोन ६ विश्वकै सबैभन्दा महँगो मोबाइल मानिएको छ।
सामान्य आईफोन ६ मा हुने सबै फिचर भएको यो फोन महँगो हुनुको मुख्य कारण यसमा भएको पिङ्क डाइमन्ड (Pink Diamond) हो।
यसै कारण यसको मूल्य ४.५५ करोड डलर तोकिएको छ । यसको नेपाली रूपैयाँ झन्डै ४ सय ८० करोडभन्दा बढी पर्न अाउछ ।
प्रतिकृया दिनुहोस्