प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार सरे: यस्तो थियो स्वागत

February 18, 2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार सरेका छन् । ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्री ओली ६ बजेर ५ मिनेटममा मात्र बालुवाटार प्रवेश गरे । प्रधानमन्त्री ओलीलाई नेवारी बाजागाजाले स्वागत गरिएको थियो ।

बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका ओली पिपलको बिरूवामा पानी हालेर बालुवाटारको मुख्य निवास प्रवेश गरे ।

पहिलोपटक प्रधानमन्त्री भएर बालुवाटार छाडेको दिन गत वर्षको साउनमा ओलीले यो बिरुवा रोपेका थिए।

 

सम्बन्धित समाचार