नेमकिपाका सुवालले सुरक्षित गरे एक सिट

December 11, 2017

भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भए ।

सुवालले ३३ हजार ०७६ मत प्राप्त भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गरे।

यस्तै, क्षेत्र नं १ प्रदेश ‘क’ मा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भए ।

सम्बन्धित समाचार