राष्ट्रपतिको तलब डेढ लाख, उपराष्ट्रपतिलाई कति ?

June 20, 2017

काठमाडौं  – राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ ।

राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रुपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६  रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ । नेपाल समाचारपत्रमा खबर छ ।

सम्बन्धित समाचार