असार १० देखि अनिश्चितकालिन अाम हड्तालसम्म गर्ने संघीय गठबन्धनको घोषणा

June 11, 2017

काठमाडाैं । सरकारले निर्वाचन नसार्ने अडान लिएपछि राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले असार १० देखि अनिश्चितकालिन आमहडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

राजपाले अाज पत्रकार सम्मेलन गर्दै असार १० देखि निर्वाचन हुने ठाउँमा अनिश्चितकालीन अामहड्ताल गर्ने घोषणा गरेको हो । निर्वाचन अायोगले असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचण गर्ने सम्पूर्ण तयारी गरिसकेको छ ।

सम्बन्धित समाचार