राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल चिट्ठाबाट तोकियो, कसको कति, हेर्नुहोस सूची

June 18, 2018

काठमाडौं । मंगलबार बिहान राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल चिट्ठाबाट निर्धारण गरिएको छ । ५६ जना निर्वाचित र ३ जना मनोनित गरी कुल ५९ जनाको कार्यकाल आफैले चिट्ठा तानेर निर्धारण गरेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यमध्ये एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ । पहिलोपटक निर्वाचित भएका सदस्यको कार्यलका दुई, चार र ६ वर्षको हुनेछ ।

कसको कार्यकाल कति?

महिला
प्रदेश १
नैनकला ओझा ४ वर्ष
सरिता प्रसाइँ २  वर्ष
बिना पोखरेल ६ वर्ष

प्रदेश २
प्रमिला यादव ६  वर्ष
मुक्ताकुमारी यादव २  वर्ष
शशीकला दाहाल ४ वर्ष (राष्ट्रिय सभा उपाध्यक्ष)

प्रदेश ३ 
उदया शर्मा पौडेल ४  वर्ष
दिलकुमारी रावल ६  वर्ष
धनकुमारी खतिवडा २  वर्ष

प्रदेश ४
दीपा गुरुङ ६
विन्दादेवी राणा २
शान्तिकुमारी अधिकारी ४

प्रदेश ५
अनिता देवकोटा ६  वर्ष
कोमल वली ४  वर्ष
मीना बुढा २  वर्ष

प्रदेश ६
कविता बोगटी ४  वर्ष
नन्द चापागाइ ६  वर्ष
युटोल तामाङ २ वर्ष

प्रदेश ७
इन्दु कडरिया ६  वर्ष
कमला कुमारी वली २  वर्ष
तारादेवी भट्ट ४ वर्ष

दलित
खिमकुमार विक ४ वर्ष
खेमराज नेपाली २ वर्ष
चक्रप्रसाद स्नेही ४ वर्ष
नरपति लोहार ६ वर्ष
रामपृत पासवान २ वर्ष
रामलखन चमार ४ वर्ष
सिंहबहादुर विक ६ वर्ष

अपांगता अल्पसङ्ख्क

अगमप्रसाद वान्तावा ४ वर्ष
जीवन बुढा ४ वर्ष
प्रकाश पन्त ६ वर्ष
महेशकुमार महरा ६ वर्ष
राजकुमार कुवँर २ वर्ष
रामचन्द्र राय ६ वर्ष
वृषेशचन्द्रलाल २ वर्ष

अन्य सदस्यसमूह
प्रदेश १
परशुराम मेघी गुरुङ ४ वर्ष
रमेशचन्द्र रायमाझी ६ वर्ष
हरिचरण शिवाकोटी २ वर्ष

प्रदेश २
जितेन्द्र नारायण देव ६ वर्ष
रमेशप्रसाद यादव २ वर्ष
सुमन प्याकुरेल ४ वर्ष

प्रदेश ३
रामप्रसाद बास्कोटा २ वर्ष
राधेश्याम अधिकारी ४ वर्ष
रामबहादुर थापा ६ वर्ष

प्रदेश ४
गणेशप्रसाद तिमल्सिना ६ वर्ष (राष्ट्रिय सभा अध्यक्ष)
दिनानाथ शर्मा ४ वर्ष (सत्ता पक्षको नेता)
सुरेन्द्रराज पाण्डे २ वर्ष (प्रतिपक्षी नेता)

प्रदेश ५
खिमलाल भट्टराई ६ वर्ष
चन्द्रबहादुर खड्का ४ वर्ष
दुर्गा प्रसाद उपाध्या २ वर्ष

प्रदेश ६
कालीबहादुर मल्ल २ वर्ष
खगेन्द्र प्रकाश पुरी ४ वर्ष
भैरव सुन्दर श्रेष्ठ ६ वर्ष

प्रदेश ७ 
बद्री पाण्डे २ वर्ष
शेरबहादुर कुवँर ४ वर्ष
हरिराम चौधरी ६ वर्ष

राष्ट्रपतिबाट मनोनित

युवराज खतिवडा २ वर्ष
रामनारायण विडाँरी ४ वर्ष
विमला राई पौडेल ६ वर्ष

सम्बन्धित समाचार