आचारसंहिता लाग्दा बढेन सरकारी कर्मचारीहरुको तलब

May 29, 2017

काठमाडाैं । सरकारले प्रस्तुत गरेको आगामी वर्ष २०७४/७५ को बजेटमा सरकारी कर्मचारीहरुको तलव बढाएन । गत वर्षको बजेटमा कर्मचारीको तलव २५ प्रतिशतले बढेको थियो।

निर्वाचन आचारसंहिता लागेका कारण सरकारले आगामी वर्षको बजेटमा सरकारी कर्मचारीको तलव नबढाएको बताइएको छ ।

सम्बन्धित समाचार