२,५३ जना समानुपातिक उम्मेदवार अयोग्य ठहर, आयोगले सार्वजनिक गर्‍यो अन्तिम नामावली

November 19, 2017

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले आईतबार अपरान्ह आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकफर्तका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो । जस अनुसार ५ हजार ८ सय ३८ जनाको उम्मेदवारी कायम गरिएको छ ।

पहिलो बन्द सूचीमा ६ हजार ९४ जना उम्मेदवारी रहेकोमा २ सय ५३ जना अयोग्य ठहरिएको र ३ जनाले अाफैले उमेदवारी फिर्ता लिएको अायोगले जनाएको छ ।

सम्बन्धित समाचार