यी हुन् संघीय समाजवादी फोरम प्रदेशसभाका १३ समानुपातिक सदस्य

December 29, 2017

काठमाडौ‌ं: संघीय समाजवादी फोरम नेपालको प्रदेश सभाका समानुपातिक सदस्यहरू चयन गरेको छ । प्रदेश २ का ९ सहित १३ समानुपातिक प्रदेशसभा सदस्य चयन गरिएको हो ।

समानुपातिक सूचि :

१. रामचन्द्र लिम्बु, प्रदेश नं. १, झापा
२. रामकुमारी यादव, प्रदेश नं. १, सुनसरी
३. चन्चमाया मोक्तान, प्रदेश नं. २, सर्लाही
४. करिमा बेगम, प्रदेश नं. २, पर्सा
५. भिमा यादव, प्रदेश नं. २ पर्सा
६. सीमा सिंह, प्रदेश नं. २, सर्लाही
७. उषाकुमारी यादव, प्रदेश नं. २ बारा
८. उपमा देव, प्रदेश नं. २ सप्तरी
९. विन्दु कुमारी यादव, प्रदेश नं. २ धनुषा
१०. चमेली देवी दास, प्रदेश नं. २ धनुषा
११. किरण कुमारी यादव, प्रदेश नं. २ महोत्तरी
१२. गीता कुमारी श्रीवास्तव, प्रदेश नं. ५ कपिलवस्तु
१३. लक्ष्मी चौधरी, प्रदेश नं. ५ दाङ

सम्बन्धित समाचार