दोस्रो चरणको निर्वाचन कार्यतालिका यस्तो छ

May 31, 2017

काठमाडाैं । निर्वाचन अायोगले दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार अायोगका पदाधिकारीको वैठकपछि कार्यतालिका सार्वजनिक गरेको हो ।

जसअनुसारः

असार २ गते उम्मेदवार मनोनयन ।

असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन ।

सम्बन्धित समाचार