नाति जर्नेललाई ह्याट्रिक हार चखाउँदै विजयी भए शेरबहादुर तामाङ

December 9, 2017

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन्। राप्रपा प्रजातान्त्रिकका अध्यक्ष एवं नाति जर्नेलका रुपमा चिनिएका पशुपति शमशेर राणालाई ८ हजार मतले पछि पार्दै उनी विजयी भएका हुन्। तामाङले ३८ हजार ६०१ मत पाए भने राणाले ३० हजार ४०१ मत प्राप्त गरे। राणाको यो ह्याट्रिक हार हो।

सम्बन्धित समाचार