कानुनमन्त्री तामाङले दिए राजीनामा

July 24, 2018

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पत्रकार सम्मेलन गरि राजीनामा दिएका छन् ।

बंगलादेशमा डाक्टरी पढ्न जाने छत्राहरुले सर्टिफिकेट पाउनलाई उनिहरुले आफुलाईनै सुम्पनु पर्ने अभिव्याक्ति दिएपछि तामाङको चारैतिर बाट राजीनामाको दवाव आएको कारण उनले मन्त्रालयमा राजीनामा दिएका हुन ।

मंगलवार कानुन मन्त्रालयमा श्रीमती उषाकला राईसमेत पत्रकार सम्मेलनगरि आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहेपनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताए ।

सम्बन्धित समाचार