सोलुखुम्बुकाे दुबै प्रदेशमा बाम गठबन्धन, आङगेलु र प्रकाशसिंह पराजित

December 9, 2017

तस्बिर: सोलुखुम्बु समाचार

प्रदेश सभा क मा नेकपा एमालेका उत्तमकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले १० हजार ६६७ मत ल्याए भने कांग्रेसका प्रकाशसिंह कार्कीले ८८४६ मत ल्याए ।

प्रदेश सभा ख मा एमालेका नेता बुद्धिकुमार राजभण्डारी १० हजार ३८७ मतका साथ विजयी भए । राजभण्डारीले कांग्रेसका पूर्व जिल्ला सभापति सममेत रहेका नेता आङ गेलु शेर्पालाई भारी मतले पराजित गरेका हुन ।

शेर्पा  ७९२९ मत ल्याए।

सम्बन्धित समाचार