सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्षमा माओवादीका किराँती विजयी

June 30, 2017

सोलु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सागर किराँती १४०३ मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा भने कांग्रेसकी विपना कुलुङ विजयी भएकी छन्।

सम्बन्धित समाचार