एभरेस्ट ट्रेल रेसको उपाधि छेची शेर्पा र सुमन कुलुङलाई

November 14, 2017

यस वर्षको एभरेस्ट ट्रेल रेसको उपाधि महिला तर्फ छेजी शेर्पाले हात पारे भने पुरूष तर्फ सुमन राईले हात पारे । ३९ जना बिदेशी सहित २ नेपाली सहभागी भएकोमा महिला र पुरुष दुबैमा नेपालीले शीर्ष उपाधि पाएको हो ।

दुबै सोलुखुम्वुबासी हुन् । कुलुङ महाकुलुङ गाउँपालिकाका हुन् भने छेची खुम्वु पासाङल्हामु गाउँपालिकाका । सुमन विभिन्न ट्रेल रेसमा प्रथम हुदै अाएका छन् । सिन्धुपाल्चोकमा अायोजित पाँचपोखरी ट्रेल रेसमा पनि कुलुङ प्रथम भएका थिए ।

सम्बन्धित समाचार