अब चितवनमा कांग्रेस भेटिदैन। कांग्रेस भेट्न डडेलधुरा जानुपर्छःः सुरेन्द्र पाण्डे

November 9, 2017

चितवन ।  एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चितवनमा कांग्रेस समाप्त हुन लागेकाे दाबी गरेका छन् ।

बिहीबार दिउँसाे अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) काे संयुक्त चितवन जिल्ला भेलालाई सम्बाेधन गर्दै पाण्डेले भने, “अब चितवनमा कांग्रेस भेटिदैन। कांग्रेस भेट्न अब डडेलधुरा जानुपर्छ।’

कार्यक्रममा उनले सबैलाइ चुनावमा होमिन र चितवनलाइ बामपन्थीकाे किल्ला बनाउन अाग्रह गरेका थिए ।

सम्बन्धित समाचार