काठमाडाैं । पुरानो सिनामंगलस्थित टाउनप्लानिङमा रहेको कपुर गार्डेनमा नेपालकै प्रथम पार्क पुस्तकालय शिलान्यास गरिएको छ ।