ताप्लेजुङ मैवाखोला गाउँपालिका प्रमुख/उपप्रमुखमा एमाले विजयी

June 30, 2017

जिल्लाको मैवाखोला गाउँपालिका प्रमुखमा एमालेका राजन थुलुङ विजयी भएका छन् । त्यसैगरी उप प्रमुखमा एमालेकै कौशिला वनेम विजयी भइन् । यो एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइको गाउँ हो ।

सम्बन्धित समाचार