ट्रम्प र मोदी भेट, दुइ देशबीच सुरक्षा र व्यापार मजबुद बनाउने प्रतिबद्धता

June 27, 2017

उक्त भेट साैहर्दपूर्ण भएको भारतीय प्रधानमन्त्री मोदीले प्रतिक्रया दिएका छन् । भेटपछि सञ्चारकर्मीसँग सवालजवाफ गर्ने समय भने उनीहरूले छुटाएनन् ।

अातंकवादविरूद्ध लड्न भारत प्रतिबद्ध रहेको मोदीले जनाएका थिए ।

राष्ट्रपति ट्रम्पले वासिङटन र नयाँ दिल्ली मिलेर अातंकवादी निर्मुल पार्न सकिने र यो विश्वकै लागि उदाहरणीय हुने बताए ।

‘हामी कट्टरपन्थी इस्लामिक अातंकवादीहरू ध्वस्त पार्छाै,’ ट्रम्पले भने ।

 

 

 

 

 

सम्बन्धित समाचार