१४२ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा

July 6, 2017

काठमाडाैं ।  दोस्रो चरणको स्थानीय तहको ३३४ मध्ये ३१८ तहको मतगणना सम्पन्न हुदाँ एमाले १४२ स्थानमा जितेर अग्रस्थानमा रहेको छ ।

एमालेले पहिलो चरणमा पनि १२५ तहमा प्रमुख जितिसकेको छ ।

सम्बन्धित समाचार