यी हुन् एमालेका समानुपातिक उम्मेदवार, यसैमध्ये ४१ जना प्रतिनिधिसभा जाने

February 8, 2018

काठमाडौं । प्रतिनिधि सभामा पहिलो दल एमालेले समानुपातिकमा ४१ सिट पाउँदै पाएको छ। एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत ल्याएको थियो । अबको केही दिनमै उसले ११० उम्मेदवारबाट ४१ समानुपातिक प्रतिनिधि चयन गर्नेछ ।

यी हुन् एमालेका ११० उम्मेदवार

सम्बन्धित समाचार