उभासभामुखमा एमालेकी शिवमाया र कांग्रेसकी पुष्पा भिड्दै

March 15, 2018

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखका लागि भोलि निर्वाचन हुदैछ । उप सभामुखमा एमालेबाट डा. शिवमाया तुम्बाहाङ्फे र कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी परेको छ । दुबै जना समानुपातिक सांसद हुन् ।

तुम्बाहाङ्फे वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेकाले उनी नै उपसभामुखमा विजयी हुने देखिन्छ । वाम गठबन्धनको भागबन्डामा सभामुख माओवादीलाइ परेको थियो । कृष्णबहादुर महरा सभामुखमा निर्वाचित भइसकेका छन् ।

सम्बन्धित समाचार