सरकारले पायो दुई उपप्रधानमन्त्री, वरियतामा इश्वरपछि उपेन्द्र

June 1, 2018

काठमाडौं । नेकपा नेतृत्वको सरकारले रक्षामन्त्री ईश्वर पोखरेल र नवनियुक्त स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीको जिम्मेवारी तोकेको छ ।

प्रधानमन्त्रीपछिको दोस्रो मर्यादाक्रममा पोखरेल र त्यसपछिको तेस्रोमा यादव रहनेछन् ।

संघीय समाजावादी फोरम नेपालका अध्यक्ष यादव आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएका हुन् ।

सम्बन्धित समाचार