Everest Times

यस्तो छ चलचित्र ‘ए मेरो हजुर-२’ को पहिलो गीत

काठमाडाैं । झरना थापाको डेब्यू निर्देशकिय फिल्म ए मेरो हजुर-२ को पहिलो गीत हालै युट्युबमा सार्वजनिक भएको हो । फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह र डेब्यू अभिनेता सलिनमान बानियाँ रहेका छन् ।

सुहाना ईन्टरटेन्मेन्ट अनि सुनिल कुमार थापा प्रोडक्सनको तर्फबाट निर्माण भएको फिल्म भदौ १६ मा रिलिज हुने घोषणा गरिएको छ । फिल्मको कथा जोतिष हरिहर अधिकारीको हो भने पटकथा लेखनमा हरिहरसँग सामिप्यराज तिमिल्सेनाले साझेदारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्