Everest Times

भुटानिज नेपाली युवाले बनाए नेपाली बाह्रखरी भिडियो

अमेरिकाकाे क्यालिफाेर्नियामा  पुर्नवास भएका  दुर्इ भुटि्नज नेपाली युवाले नेपाली बाह्रखरी भिडियो  हालै सार्बजनिक गरेका छन् ।

भूटानी समुदाय क्यालिफोर्नियाका संस्थापक सदस्य भरत गुरुङ र प्रलाह्द गुरुङले उक्त भिडियाे  यूट्युबमार्फत सार्बजनिक गरेका हुन् ।

भिडियोमा संगीत र संयोजन भरत गुरुङले गरेका छन् भने चन्द्रकला मगरले स्वर दिएकी छन्।

प्रतिकृया दिनुहोस्