Everest Times

सगुनको शब्द, मेलिनाको स्वर, यस्तो छ भिडियो

काठमाडाैं । गायक सगुन तामाङको शब्द र मेलिना राईको स्वरमा रहेको ‘तिमी हाँस्न सिकाउने मान्छे’ बोलको आधुनिक गीत म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । संगीतकार बुद्ध स्याङबाद्वारा संगीतबद्ध उक्त म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा प्रकाश वाइबाको निर्देशनमा तयार भएको हो ।

प्रतिकृया दिनुहोस्