३३४ तहको मत गणना जारी, मतपरिणाम अाउन सुरू

June 29, 2017

काठमाडाैं । स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको मतगणना तीनै प्रदेशमा जारी रहेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३४ जिल्लामा रहेका ३३४ तहमा बुधबार मतदान सम्पन्न भएको थियो ।

कतिपय ठाउँमा हिजैरातिबाट मत गणना सुरू भएको थियो भने कतिपयमा बिहानबाट मतगणना सुरू भएको निर्वाचन अायोगले जनाएको छ । १५ हजार ३८ जनप्रतिनिधिका भएको निर्वाचनको मत परिणाम अाउने क्रम पनि जारी रहेको छ ।

सम्बन्धित समाचार