यस्तो छ विश्वकपको अफिसियल गीत

June 9, 2018

पाँच दिनपछि रसियामा सुरु हुने २१औँ संस्करणको विश्वकप फुटबलको अफिसियल सङ लिऐ इट अफ.. को अफिसियल भिडियो सार्वजनिक भएको छ।

निक्की जाम, विल स्मीथ र एरा स्ट्रेफीले गाएको उक्त गीतको भिडियोमा यसअघिका खेलहरुका क्लिप समेत राखिएको छ।

 

सम्बन्धित समाचार