७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

यी हुन् विश्वकपका ८ दाबेदार राष्ट्र, यस्तो छ खेल तालिका


२० असार २०७५, बुधबार  

0
Shares

विश्वकपको अन्तिम १६ मा पुगेका टिमहरुबाट अन्तिम ८ छानिएपछि क्वार्टरफाइनलको समीकरण पूरा भएको छ ।

चार पूर्वविजेता राष्ट्र क्वाटर फाइनलमा प्रवेश गरेको छ । फ्रान्स, उरुग्वे, ब्राजिल र इंग्ल्यान्ड पूर्व विजेता हुन् ।

क्वार्टरफाइनलका खेल शुक्रबारदेखि सुरु हुँदैछ।

यस्तो छ खेल तालिका

फ्रान्स र उरुग्वेबीच असार २२ गते शुक्रबार राति ७:४५ मा हुनेछ

त्यही दिन राति ११:४५ मा ब्राजिल र बेल्जियमबीच

असार २३ गते शनिबार राति ७:४५ मा स्विडेन र इंग्ल्यान्डबीच खेल

भने सोही दिन राति ११:४५ मा आयोजक रसिया र क्रोएसियाबीच खेल

सेमिफाइनलमा दुई खेल असार २६ गते मंगलबार र असार २७ गते बुधबार हुनेछन्।

फाइनल आइतबार असार ३१ गते ८:४५ मा हुनेछ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार  ८ : ५२ बजे