७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

विश्व आदिवासी जनजाति दिवस भव्यताका साथ सम्पन्न [फोटो फिचर]


२४ श्रावण २०७५, बिहिबार  

0
Shares

काठमाडौं । आज विश्व आदिवासी जनजाति दिवस । नेपालमा पनि देशभर विभिन्न कार्यक्रम गरी मनाइयो । यही अवसरमा काठमाडौंको भृकुटीमण्डवबाट र्‍याली निकालियो । र्‍याली सहीद गेट, वीर अस्पाताल हुँदै राष्ट्रिय सभा गृहमा आई सभामा परिणत भयो ।

विश्वभरका आदिवासीहरू एक होऔँ, अपुरो र अधुरो संविधान संशोधन गर, प्रदेशहरूको नामाङ्कन मानव पहिचानको आधारमा कायम गर, राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी गर, आदिवासी जनजाति मन्त्रालय गठन गर लगायतका नारासहित र्‍याली समापन भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहिबार  ८ : ०५ बजे