सप्तरी–२ मा संघीय फोरम अध्यक्ष यादव विजयी

December 9, 2017

सप्तरी । क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवलाई पराजित गर्दै भारी मतान्तरले विजयी भएका छन्।

उपेन्द्र यादव- २१६२० विजयी ।

उमेशकुमार यादव-११ ५८० ।

सम्बन्धित समाचार