योजनाको तीज कोसेली युट्युबमा (भिडियो)

July 11, 2017

गायिका योजना पुरीको तीज गीत ‘यसपालीको तीजमा’ युट्युबमार्फत सार्वजनिक भएको छ । कृष्ण पाैडेलको शब्द रहेको गीतमा गाैरव दर्पणको संगीत रहेको छ ।

म्युजिक भिडियो भने फराज अर्पनको निर्देशनमा तयार पारिएको हो ।

सम्बन्धित समाचार